कांग्रेस नेतृत्वको निर्णय भरतपुरवासीलाई अमान्य

चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादीको उम्मेदवारलाई समर्थन गर्ने कांग्रेस नेतृत्वको निर्णयप्रति मतदाताले अहिलेसम्म चित्त बुझाउन सकेका छैनन् । नेपाली कांग्रेसको बलियो पक्कड रहेको उक्त महानगरमा माओवादीलाई भोट हाल्नुपर्ने चित्तबुझ्दो जवाफ कांग्रेस नेतृत्वबाट नआएसम्म कार्यकर्ताले हसिया हतौडामा मतदान नगर्ने स्पष्ट पारेका छन् । कांग्रेस र माओवादीको संयुक्त टोली यतिबेला घरदैलो कार्यक्रममा छ । कांगे्रस … Continue reading कांग्रेस नेतृत्वको निर्णय भरतपुरवासीलाई अमान्य